२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विशेष


काठमाडौं महानगरका मेयर निर्वाचित घोषणाकै दिन पुगे ओखरपौवाको डम्पिङ साइट



१४ जेठ ०७९, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले निर्वाचन आयोगले मेयरमा निर्वाचित भएको दिनमै नुवाकोटको ओखरपौवाको डम्पिङ क्षेत्र अवलोकनका लागि पुगेका छन् ।
राजधानीको फोहोर व्यवस्थापन गर्ने एजेण्डा बोकेर निर्वाचनमा होमिएका साह स्थानीयको समस्या समाधान गर्ने वचन दिएर फेर्कका छन् ।
एनले फोहोर व्यवस्थापन नभई हितको उत्सव नमनाउने खादा माला नलगाउने र सञ्चारमाध्यमहरुलाई अन्र्तवार्ता नदिने समेत बताउका छन् ।

प्रकाशित मिति : १४ जेष्ठ २०७९, शनिबार  ७ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।