[caption id="attachment_2159" align="alignnone" width="1024"] पाटनको सुख्खा रहेको सुन्धारा । लेन्स : ललितपुर खबर[/caption] ललितपुर खबर,पाटन ७ माघ । शनिबार चर्को घाममा हिडेकी रस्मी थापा पुल्चोकस्थित महानगरपालिका अगाडि एटिएमबाट निशुल्क पानी धित मरुञ्जेल खाइन । पैसा पर्ने सुनेकी थापाले भनिन्,‘आज त पानी फ्रि रहेछ । नगरपालिकाले पानी बेचेको सुन्दा नराम्रो लागेको थियो ।’ रस्मि थालालाई मात्रै…