१४ माघ । राजधानीमा चलचित्र एसिड पिडितहरुको कथामा चलचित्र ‘नमेटिने घाउ’ निर्माणको शुभमुर्हुत गरिएको छ । पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलिले ‘एक्सन’ र ‘कट’ भन्दै चलचित्रको शुभमुर्हतको दृश्य खिचेसँगै चलचित्र निर्माणको घोषणा गरिएको छ । अभिनेता रमित ढुङ्गानाले निर्देशन गर्ने चलचित्र एसिड पिडित मुस्कान खातुनको जीवन कथामा बन्न लागेको हो । चलचित्रमा एसिड…