३० साउन ०७६,काठमाडौं । प्रहरीले न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरु दुबैलाई प्रहरीले न्युज २४ को कार्यालयबाटै पक्राउ गरेको हो । प्रहरीले रवि लामिछानेलाई पक्राउ गर्नुपूर्व एक अस्पतालमा कार्यरत नर्स ओखलढुंगा घर भएकी रुकु भनिने अस्मिता कार्कीलाई पनि कलंकीबाट पक्राउ गरेको थियो । उनीहरु पत्रकार…