८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

यसरी मनाइन्छ भोटो जात्रा

२६ जेठ ०७६, ललितपुर । आज ललितपुरमा भोटो जात्रा मनाइदैछ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो ललितपुरको जावलाखेलचोकमा राष्ट्रती विद्यादेवि भण्डारी,उपराष्ट्रती ननन्दबहादुर पुन र कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेललगायत उच्च पदस्त व्यक्तित्वहरुको उपस्थितीमा अपरान्ह देखाउने कार्यक्रम छ । भोटो देखाउने कार्यक्रम आज साँझ ५ बजे राखिएको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले जानकारी दिए…