३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

पोखरीमा डुबेर दिदी बहिनीको ज्यान गयो

महेशसिंह महतो २१ असार ०७६, सिरहा । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिको एक पोखरीमा डुबेर दुईजना बालिकाको ज्यान गरेको छ । यहाँ रहेको सार्वजनिक पोखरीमा डुबेर स्थानीय नथु यादवका चार वर्षीया छोरी आशुका कुमारी यादव र अर्की छ वर्षीया छोरी लक्ष्मी कुमारी यादवको मृत्यु भएको परिवार श्रोतले जानकारी दिएको छ । खेल्नको लागि दिदिबहिनी एकै साथ घरबाट…