ललितपुर खबर फोटोग्राफी २३ जेठ ०७६, लगनखेल । मच्छ्रिन्द्रनाथको रथ विहीबार ललितपुरको लगनखेलबाट तानेर जावलाखेल पु¥याइएको छ । विहीबार साँझ ५ बजे लगनखेलको इटिटोलमा गुरुजुको पल्टनले बढाई गरेपछि कुमारी पाटी मानभवन हुँदै जावलाखेल चोक पु¥याइएको हो । यस वर्षको अन्तिम रथ यात्रा हेर्न खोकना, बुङ्गमती,हरिसिद्दि, ठेचो, सुनाकोठी, चापागाँउ किर्तिपूर र भक्तपुरलगायतबाट असंख्य यात्रुहरु पाटन आएका…