लपु संवाददाता ललितपुरको मुख्य बजार चापागाउ आजकल धुलो धुँवाले अस्तव्यस्त छ । निर्माणाधिन सातादोवाटो लेले सडकखण्डको कालोपत्रे निकालेपछि यहाँको सडक जिर्ण छ । मध्य तथा दक्षिण ललितपुरको केन्द्र चापागाँउको साँधुरो सडक लेले नल्लुका खानी क्षेत्रबाट ढुंगा रोडा बोक्ने गाडी आवत जावतका कारण पनि अस्तव्यस्त छ । स्थानीय प्रशासनले टिपरलाई यो बाटो प्रयोग गर्न रोक लगाए…