काठमाडौँ १४ असोज । काठमाडौँ उपत्यकामा सडककै कारण जनताले सधैँ सास्ती पाउँदै आएका छन् । केन्द्रीय राजधानी काठमाडौँको हालत त यस्तो छ भने बाँकी ठाउँको अवस्था के होला ? यो विचारणीय छ । उचित मर्मत नहुँदा काठमाडौँका यी सडकहरू मृत्यु मार्ग जस्ता बनेका छन् । पूर्ण जोखिम मोलेर यी सडकमा आम सर्वसाधारण दिनहुँ…