७ भदौ २०८३, आइतबार | Sun Aug 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोटिखेल जाने छोटो सडक बन्यो

लपु संवाददाता १९ चैत्र ०७५,ललितपुर । चापागाँउबाट गोटिखेल जाने छोटो सडकमार्ग निर्माण सम्पन्न भएको छ । मंगलबार ललितपुरका सासंद नवराज सिलवालले रिवन काटेर सडकको उद्घाटन गरेका छन् । दक्षिण ललितपुरको नल्लुबाट पाथिभारा मन्दिर,देउराली,उन्युचौर,केपलडाँडा हुँदै कतवनबेसी मानिखेलसम्मको सडकसञ्जाल विस्तार भएको हो । उन्युचौरदेखि कतवनबेसीसम्मको ट्रयाक जोडिएसँगै यस सडक हुँदै साना सवारीसाधन चल्न थालेका छन् । यो…