ललितपुर २ फाल्गुन । नेपालमा पहिलोपटक मैथिली भाषामा लेखिएको रामायणका ’अर्चनाकृत रामायण’को विमोचन गरिएको हो । पत्रकार समेत रहेकी लेखक अर्चना झाद्वारा लिखित रामायणका पूर्व उपप्रधानमन्त्री बिमलेन्द्र निधिले गोदावरी बाँडेगाउँमा विमोचन गरेका हुन् । लेखक अर्चनाले कार्यक्रममा बोल्दै मनवाता परोपकारमय भावना, सन्तहरूको संरक्षण, धर्मानुकूल आचरण, चरित्रहीन भावना, धर्मानुकूल आचरण, चरित्रहीनयता, दुष्टहरूको विनाश, एवं धर्मको अभ्युत्थान…