ललितखबर २५ चैत्र । नेकपा एमाले ललितपुर जिल्ला कमिटीको अध्यक्षमा पहिलो पल्ट दाबी गर्दै महिला नेतृको उम्मेदवारी परेको छ । नेकपा एमाले ललितपुरको जारी नवौं अधिवेशनको क्रममा नेतृ सुर्वण श्रेष्ठले उम्मेदवारी दिएकी छिन् । उनीसँगै अधिवेशनमा निवर्तमान अध्यक्ष पुरुषोत्तम आचार्य, पूर्व प्रदेश सासंद चेतनाथ सञ्जेल र बागमती प्रदेश कमिटीका पूर्वसदस्य दिनेश कार्कीले उम्मेदवारी दिएका छन्…