३० माघ २०८२, बिहिबार | Fri Feb 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दक्षिण ललितपुरको मगरगाँउ विद्यालयले डाक्टर इञ्जिनियरदेखि पत्रकारसम्म सम्मान गर्ने

ललितखबर १२ फागुन । दक्षिण ललितपुरको मगरगाँउ माध्यामिक विद्यालयले स्वर्ण महोत्सवको सन्दर्भ पारेर विद्यालयमा अध्ययन गरेर डाक्टर, इञ्जिनियर,वकिल पाइलटदेखि पत्रकारसम्म बन्न सफल पुर्वविद्यार्थीलाई सम्मान गर्ने भएको छ । विद्यालयका अनुसार कम्तिमा एक शैक्षिक सत्र अध्ययन गरेर डाक्टर, इञ्जिनियर,वकील,पाइलट,नेपाल नेपाल सरकार र गैरसरकारी,नीजि वा वित्तीय संस्थाको अधिकृत स्तर वा सो भन्दामाथि पद धारण गरेर काम गरेका…