१० फागुन । ललितपुरको धापाखेलमा मोटरसाइकल दुर्घटनापछि गोदामचौरका युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार ललितपुर महानगरपालिका १५ धापाखेलस्थित सडकमा बा.९५ प ८०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा चालक गोदावरी नगरपालिका १ गोदाम चौर बस्ने १८ वर्षीय सम्पुर्ण रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पाटन अस्पतालमा उपचारको क्रममा…