ललितपुर २५ माघ । ललितपुरको महालक्ष्मी नगर ६ मा रहेको चागाँथलीबाट गोली र लागूऔषधसहित चार जना पक्राउ परेका छन् । प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ६ चागाँथलीबाट ९ एमएमको गोली २ राउन्ड तथा अवैध लागूऔषधसहित सोही नगरपालिका ७ चाँगाथली बस्ने दोलखा मेलुङ गाउँपालिका १ घर भएका ३२ वर्षीय सुरेश उप्रेती समेत ४ जनालाई बुधबार दिउँसो प्रहरीले…