[caption id="attachment_9109" align="alignnone" width="1100"] माइतीघर मण्डलामा रंग लगाउदै कामदार । तस्विर ः ललितपुर खबर[/caption] ललितपुर खबर फोटोग्राफी २२ असोज ०७६, काठमाडौं । चीनिया राष्ट्रपति सी जिङ पिङको आसन्न नेपाल भ्रमणको पुर्वसन्ध्यामा राजधानी काठमाडौं रंग्याइएको छ । यहि असोज २७ गते राष्ट्रपति केही घण्टाका लागि काठमाडौं ओर्लिदै छन् । भारत भ्रमणपछि नेपाल आउने बताइए पनि सुरक्षाका…