लपु संवाददाता २९ वैशाख ०७६, ललितपुर । आज लूभू,लामाटार,इमाडोल र सिद्धिपुरमा सार्वजनिक विदा छ । भोलि पाटन र गोदावरी नगरपालिकामा विदा दिइएको छ । महालक्ष्मी जात्राको अवसरमा माहालक्ष्मीकै नामबाट नगरको नामांकरण भएकोले हरेक वर्ष नगरपालिको बैठकले विदा निर्णय गरेको हुदा यस क्षेत्रमा विदा दिइएको हो । उता ललितपुर महानगरापालिकाले स्थानीय सरकारको अधिकार प्रयोग गरी वाङ्मय…