फाइल तस्विर ः ललितपुर खबर लपु संवाददाता ११ जेठ ०७६,ललितपुर । सर्वोच्च अदालतले ठेचोस्थित पिंन पोखरी मिचेर बृद्धाश्रम भवन निर्माण किन नरोक्न भन्दै कारण देखाउका विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानान्यायधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले शुक्रबार सो आदेश दिएको हो । केही दिन अघि श्रद्धासुमन आचार्य, काठमाडौं स्कुल अफ लका विद्यार्थी सञ्जय अधिकारी…