लपु संवाददाता ४ जेठ ०७६,चारदेउ । दक्षिण ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाले सम्भाव्य पर्यटकीय स्थलमा पदयात्रा आयोजना ग¥यो ।नल्लुको पाथिभाराबाट शुरु पदयात्रा दलचोकीको मनकामना मन्दिर हुँदै शंखु पुगेको थियो ।कृषि पर्यटनको सम्भाव्यता रहेको शंखुमा भैसी फाम अवलोगन गरिएको थियो । कृष्ण मन्दिर भ्रमणपछि टोली चैघरे हुँदै गुप्तेश्वर गुफापरिसरमा बास बस्यो । पदयात्राका क्रममा भारदेउका सत्र झ्याले, भारदेउ…