लपु संवाददाता १० चैत्र ०७५, ललितपुर । ललितपुरको महाँकाल र वागमती गाँउपालिकाको गाँउ सभा एकै दिन बोलाइएको छ । गाँउसभा चैत्र ११ गतेलाई बोलाइएको हो । महाँकाल गाँउपालिकाले विहान ८ बजे वडा नं.३ स्थित आफ्नो कार्यालयको सभाहलमा गाँउ सभाको कार्यक्रम राखेको छ भने वागमती गाँउपालिकाले चौथो गाँउसभा पालिकाको केन्द्र भट्टडाँडास्थित कार्यालयको सभाहलमा विहान ११ बजेका…